जनै पूर्णिमाको शुभकामना

18th August, 2024

जनै पूर्णिमाको शुभकामना

सूचना:
यस विद्यालयमा २०८१ साल भाद्र ३ गते सोमबारको दिन जनै पूर्णिमाको अवसरमा विद्यालय बन्द रहनेछ। विद्यालय भाद्र ४ गते मंगलबारका दिनदेखि नियमित रुपमा खुल्ने छ।
शुभकामना धन्यवाद।
विद्यालय प्रशासन


Leave a comment

Subscribe Us

Subscribe us and get latest update